शब्दकोश प्रविष्टि

आयोजन/आयोजना

ना.
  1. कुनै काम पूरा गर्नका निम्ति पहिलेदेखि गरिएको प्रबन्ध; इन्तजाम; बन्दोबस्त ।

  2. कसैलाई कुनै काममा लगाउने काम; नियुक्ति ।

  3. मिलाउने वा जोड्ने प्रक्रिया ।

  4. उद्योग; उन्नति ।

  5. सामग्री; सामान ।

रूपान्तर

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-004443
मुद्रित पृष्ठ
107