शब्दकोश प्रविष्टि

आयोजक

वि.

वि. [सं.] कुनै कामकुराको प्रबन्ध गर्ने; कुनै योजनाको सञ्चालन गर्ने; बन्दोबस्त मिलाउने; प्रबन्धक; व्यवस्थापक ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-004441
मुद्रित पृष्ठ
107