शब्दकोश प्रविष्टि

आयुष्य

ना.वि.
  1. बाँचेको उमेर वा वय; आयु; जीवनकाल । वि.

  2. आयु बढाउने; धेरै बाँच्ने गराउने; आयु लामो गराउने ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-004439
मुद्रित पृष्ठ
106