शब्दकोश प्रविष्टि
आयुध
ना.
हतियार; शस्त्र; अस्त्र ।
अङ्गुल र मात्राको दश गुना बराबरको नाप; सयताल, दिशा, नाडी वा प्रादुर्भाव बराबरको नाप ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-004428- मुद्रित पृष्ठ
- 106
शब्दकोश प्रविष्टि
हतियार; शस्त्र; अस्त्र ।
अङ्गुल र मात्राको दश गुना बराबरको नाप; सयताल, दिशा, नाडी वा प्रादुर्भाव बराबरको नाप ।
[सं.]
npbs2075-10-004428