शब्दकोश प्रविष्टि

आयातकर

ना.

ना. विदेशबाट झिकाइएका तयारी वा कच्चा मालसामानमा भन्सारको नियमानुसार उठाइने वा लिइने शुल्क; आयातशुल्क ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-004418
मुद्रित पृष्ठ
106