शब्दकोश प्रविष्टि
आम्ल
ना.
अमिलीको रुख; अमिली ।
अमिलो स्वाद; अमिलोपन ।
पित्त अमिलो हुने रोगविशेष ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-004401- मुद्रित पृष्ठ
- 106
शब्दकोश प्रविष्टि
अमिलीको रुख; अमिली ।
अमिलो स्वाद; अमिलोपन ।
पित्त अमिलो हुने रोगविशेष ।
[सं.]
npbs2075-10-004401