शब्दकोश प्रविष्टि

आम्रगन्धा

ना.

ना. साधारण भालाजस्तो पात हुने, गुलाफी रङको फूल फुल्ने र आँपको जस्तो बास्ना आउने एक जातको हलेदो ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-004398
मुद्रित पृष्ठ
106