शब्दकोश प्रविष्टि
आम्खोरा
ना.
ना. [फा. आबखोर] पेट फुकेको, केही साँगुरिएको घाँटी र खुला मुख भएको, लाम्चो किसिमको पानी खाने भाँडो; अम्खोरा ।
व्युत्पत्ति
[फा. आबखोर]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-004388- मुद्रित पृष्ठ
- 105
शब्दकोश प्रविष्टि
ना. [फा. आबखोर] पेट फुकेको, केही साँगुरिएको घाँटी र खुला मुख भएको, लाम्चो किसिमको पानी खाने भाँडो; अम्खोरा ।
[फा. आबखोर]
npbs2075-10-004388