शब्दकोश प्रविष्टि

आमावास्य

वि.
  1. औँसीको; औँसीसित सम्बन्धित; औँस्याहा ।

  2. औँसीमा जन्मेको ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-004374
मुद्रित पृष्ठ
105