शब्दकोश प्रविष्टि

आमरण

अव्य.

अव्य. [सं.] बाँचुन्जेल; नमरुन्जेल; मर्ने बेलासम्म; आखिरी घडीसम्म ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-004360
मुद्रित पृष्ठ
105