शब्दकोश प्रविष्टि

आमन्त्रण/आमन्त्रणा

ना.
  1. निम्तो; निमन्त्रण ।

  2. कसैलाई स्नेहश्रद्धाले पुकार्ने वा बोलाउने काम ।

  3. सल्लाह; परामर्श ।

रूपान्तर

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-004356
मुद्रित पृष्ठ
105