शब्दकोश प्रविष्टि

आमनिर्वाचन

ना.

ना. [फा. आम + सं. निर्वाचन] सम्पूर्ण जनताले आफ्नो प्रतिनिधि छान्ने काम; देशको प्रतिनिधिसभाका लागि गरिने अधिराज्यव्यापी चुनाव ।

व्युत्पत्ति

[फा. आम + सं. निर्वाचन]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-004354
मुद्रित पृष्ठ
105