शब्दकोश प्रविष्टि

आभ्युदयिक

वि.ना.
  1. कुनै माङ्गलिक कार्य वा अभ्युदयसित सम्बन्धित । ना.

  2. कुनै ठुला मङ्गल, कार्य (व्रतबन्ध, विवाह, सप्ताह आदि) मा पितृहरूका उद्देश्यले गरिने श्राद्ध; वृद्धिश्राद्ध; नान्दीमुख ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-004346
मुद्रित पृष्ठ
104