शब्दकोश प्रविष्टि

आभूषण

ना.
  1. शरीरमा शोभा बढाउनाका निम्ति लगाइने रत्न आदि जडिएको गहना; अलङ्कार; गहनागुरिया; आभरण ।

  2. शृङ्गार; सजावट ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-004339
मुद्रित पृष्ठ
104