शब्दकोश प्रविष्टि
आभिजात्यवाद
ना.
ना. कुलीनता तथा शास्त्रीयतालाई बढी महत्त्व दिने एक सिद्धान्त ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-004337- मुद्रित पृष्ठ
- 104
शब्दकोश प्रविष्टि
ना. कुलीनता तथा शास्त्रीयतालाई बढी महत्त्व दिने एक सिद्धान्त ।
npbs2075-10-004337