शब्दकोश प्रविष्टि

आफूखुसी

क्रि.वि.वि.
  1. आफ्नो इच्छानुसार; मनमाफिक; इच्छामुताबिक; राजीखुसीले । वि.

  2. इच्छाअनुसारको; मनमाफिकको ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-004309
मुद्रित पृष्ठ
104