शब्दकोश प्रविष्टि
आप्ति
ना.
पाउने काम; लाभ; प्राप्ति; उपलब्धि ।
निर्दिष्ट स्थानमा पुग्ने स्थिति; मिलन ।
पूर्णता ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-004284- मुद्रित पृष्ठ
- 103
शब्दकोश प्रविष्टि
पाउने काम; लाभ; प्राप्ति; उपलब्धि ।
निर्दिष्ट स्थानमा पुग्ने स्थिति; मिलन ।
पूर्णता ।
npbs2075-10-004284