शब्दकोश प्रविष्टि

आन्दोलन

ना.
  1. जनमानसलाई उत्तेजित गर्न वा कुनै आवेगपूर्ण र अशान्त परिस्थिति सिर्जनाका निम्ति गरिने कार्य; हलचल; उथलपुथल; होहल्ला ।

  2. यताउति हल्लने वा झुल्ने काम ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-004248
मुद्रित पृष्ठ
103