शब्दकोश प्रविष्टि
आन्दोलक
वि.
आन्दोलन गर्ने; हलचल मचाउने ।
हल्लाउने; झुल्ने ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-004247- मुद्रित पृष्ठ
- 102–103
शब्दकोश प्रविष्टि
आन्दोलन गर्ने; हलचल मचाउने ।
हल्लाउने; झुल्ने ।
[सं.]
npbs2075-10-004247