शब्दकोश प्रविष्टि
आन्तरिक मूल्याङ्कन
ना.
ना. सत्रअन्तर्गत कक्षामा लिइने तथा विद्यार्थीहरूको अनुशासन, पढाइको खिप्ती, बोधक्षमता, अभिव्यक्ति कुशलता आदिको मूल्याङ्कन गरिने परीक्षा ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-004246- मुद्रित पृष्ठ
- 102
शब्दकोश प्रविष्टि
ना. सत्रअन्तर्गत कक्षामा लिइने तथा विद्यार्थीहरूको अनुशासन, पढाइको खिप्ती, बोधक्षमता, अभिव्यक्ति कुशलता आदिको मूल्याङ्कन गरिने परीक्षा ।
npbs2075-10-004246