शब्दकोश प्रविष्टि
आधुनिक
वि.
वि. [सं.] भर्खर भर्खर निस्केको, चलेको वा अस्तित्वमा आएको; हालसालको; आजकालको; वर्तमान समयको; नयाँ ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-004193- मुद्रित पृष्ठ
- 101
शब्दकोश प्रविष्टि
वि. [सं.] भर्खर भर्खर निस्केको, चलेको वा अस्तित्वमा आएको; हालसालको; आजकालको; वर्तमान समयको; नयाँ ।
[सं.]
npbs2075-10-004193