शब्दकोश प्रविष्टि
आद्या
ना.
आदिशक्ति ।
दशमहाविद्याहरूमा पहिलो महाविद्या ।
प्रतिपदा तिथि ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-004166- मुद्रित पृष्ठ
- 101
शब्दकोश प्रविष्टि
आदिशक्ति ।
दशमहाविद्याहरूमा पहिलो महाविद्या ।
प्रतिपदा तिथि ।
[सं.]
npbs2075-10-004166