शब्दकोश प्रविष्टि
आदिपुरुष
ना.
सृष्टिका पहिला पुरुष; मनु ।
कुल, गोत्र वा वंशको पहिलो व्यक्ति; कुलपुरुष ।
पुर्खा ।
विष्णु ।
परमेश्वर ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-004145- मुद्रित पृष्ठ
- 100
शब्दकोश प्रविष्टि
सृष्टिका पहिला पुरुष; मनु ।
कुल, गोत्र वा वंशको पहिलो व्यक्ति; कुलपुरुष ।
पुर्खा ।
विष्णु ।
परमेश्वर ।
[सं.]
npbs2075-10-004145