शब्दकोश प्रविष्टि
आदि
ना.वि.
थालनी; सुरु; प्रारम्भ; आरम्भ ।
यस्तै किसिमले अरू वा बाँकी पनि सबै; इत्यादि । वि.
पहिलो; प्रथम ।
सुरुको; प्रारम्भिक ।
मुख्य; प्रधान ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-004138- मुद्रित पृष्ठ
- 100
शब्दकोश प्रविष्टि
थालनी; सुरु; प्रारम्भ; आरम्भ ।
यस्तै किसिमले अरू वा बाँकी पनि सबै; इत्यादि । वि.
पहिलो; प्रथम ।
सुरुको; प्रारम्भिक ।
मुख्य; प्रधान ।
[सं.]
npbs2075-10-004138