शब्दकोश प्रविष्टि
आदर्श
ना.वि.
रूप, गुण र विचारको अनुकरण गर्न सुहाउँदो व्यक्ति, पदार्थ वा सिद्धान्त ।
कुनै वस्तु वा क्रियाको पूर्णता तथा उत्तमताको खास नमुना वा स्तर ।
ऐना ।
टीका; व्याख्या । वि.
सत् र न्यायी स्वभाव भएको (व्यक्ति) ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-004128- मुद्रित पृष्ठ
- 100