शब्दकोश प्रविष्टि
आत्मसंयम
ना.
ना. आफ्ना खराब इच्छा तथा वासना आदिलाई दबाएर नीतिसङ्गत आचरण गर्ने काम; मन तथा इन्द्रियलाई वशमा राख्ने काम ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-004086- मुद्रित पृष्ठ
- 99
शब्दकोश प्रविष्टि
ना. आफ्ना खराब इच्छा तथा वासना आदिलाई दबाएर नीतिसङ्गत आचरण गर्ने काम; मन तथा इन्द्रियलाई वशमा राख्ने काम ।
npbs2075-10-004086