शब्दकोश प्रविष्टि

आत्मभू

वि.ना.
  1. आफँ उत्पन्न भएको; स्वयम् पैदा भएको । ना.

  2. आफँआफ उत्पन्न भएका मानिने ब्रह्मा, विष्णु र शिव ।

  3. कामदेव ।

  4. छोरो ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-004068
मुद्रित पृष्ठ
98