शब्दकोश प्रविष्टि
आत्मपरक
वि.
आत्मासँग सम्बन्धित; आत्माको कुरो भएको ।
लेखकीय व्यक्तित्वले भरिएको; वस्तुपरक नभएको; आत्मनिष्ठ ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-004063- मुद्रित पृष्ठ
- 98
शब्दकोश प्रविष्टि
आत्मासँग सम्बन्धित; आत्माको कुरो भएको ।
लेखकीय व्यक्तित्वले भरिएको; वस्तुपरक नभएको; आत्मनिष्ठ ।
npbs2075-10-004063