शब्दकोश प्रविष्टि
आत्मगत
वि.
आफूमा भएको वा आत्मासँग सम्बन्धित ।
मनको; दिलको; स्वगत । विप. परगत ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-004048- मुद्रित पृष्ठ
- 98
शब्दकोश प्रविष्टि
आफूमा भएको वा आत्मासँग सम्बन्धित ।
मनको; दिलको; स्वगत । विप. परगत ।
npbs2075-10-004048