शब्दकोश प्रविष्टि

आत्था

वि.

वि.बो. [सं. आर्त] प्रायः आगाले पोल्दा र काँडा आदिले घोच्दा आत्तिएर बोलिने पीडासूचक शब्द ।

व्युत्पत्ति

[सं. आर्त]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-004043
मुद्रित पृष्ठ
98