शब्दकोश प्रविष्टि
आतपी
वि.ना.
धूप वा घामसित सम्बन्ध राख्ने; घामसम्बन्धी ।
दुःख, कष्ट दिने ।
मनमनै जल्ने; ईर्ष्यालु । ना.
सूर्य ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-004022- मुद्रित पृष्ठ
- 98
शब्दकोश प्रविष्टि
धूप वा घामसित सम्बन्ध राख्ने; घामसम्बन्धी ।
दुःख, कष्ट दिने ।
मनमनै जल्ने; ईर्ष्यालु । ना.
सूर्य ।
npbs2075-10-004022