शब्दकोश प्रविष्टि

आतङ्कयुद्ध

ना.

ना. प्रचार आदिद्वारा आतङ्क वा त्रास फिँजाएर वैरीको नैतिक साहस भताभुङ्ग पार्ने र उसको युद्धक्षमता घटाउने स्थिति ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-004014
मुद्रित पृष्ठ
97