शब्दकोश प्रविष्टि

आतङ्क

ना.
  1. कुनै महामारीको प्रकोप, कठोर अत्याचार आदिबाट उत्पन्न हुने भय ।

  2. पीडा, रोग आदिबाट हुने शारीरिक कष्ट; बेचैनी ।

  3. आशङ्का; सन्देह ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-004011
मुद्रित पृष्ठ
97