शब्दकोश प्रविष्टि
आड
ना.
अडेस लाग्ने कुरो वा वस्तु; अडिने ठाउँ; आडा; अडेसा; अडेसो ।
आधार; सहारा ।
छेक्ने वस्तु; छेको; छेकाबार ।
व्युत्पत्ति
[सं. अट्ट/अड्ड]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-004002- मुद्रित पृष्ठ
- 97
शब्दकोश प्रविष्टि
अडेस लाग्ने कुरो वा वस्तु; अडिने ठाउँ; आडा; अडेसा; अडेसो ।
आधार; सहारा ।
छेक्ने वस्तु; छेको; छेकाबार ।
[सं. अट्ट/अड्ड]
npbs2075-10-004002