शब्दकोश प्रविष्टि

आटा

ना.

ना. [आँटा] गोरखनाथलाई भोग लगाउन बनाइने खास किसिमको ठुलो रोटी; रोटो ।

व्युत्पत्ति

[आँटा]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-003996
मुद्रित पृष्ठ
97