शब्दकोश प्रविष्टि

आट

ना.

ना. [सं. अट्ट] प्रायः घरभित्र कुनै सामान राख्न वा पर्दाका निम्ति उठाइएको केही अग्लो गारो; होचो डिल वा पेटी; आँटी ।

व्युत्पत्ति

[सं. अट्ट]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-003995
मुद्रित पृष्ठ
97