शब्दकोश प्रविष्टि

आज्य

ना.
  1. घिउ ।

  2. यज्ञमा आहुति दिइने वा होम गरिने घिउ आदि पदार्थ ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-003993
मुद्रित पृष्ठ
97