शब्दकोश प्रविष्टि

आजु

ना.

ना. [नेवा.] केटाकेटीका तेलकासा, लुकामारी आदि खेलमा डुम हुनेले लघार्दा बच्नका निम्ति छोइने निश्चित स्थान वा वस्तु ।

व्युत्पत्ति

[नेवा.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-003979
मुद्रित पृष्ठ
97