शब्दकोश प्रविष्टि

आजीवन

क्रि.वि.

क्रि.वि. [सं.] जिन्दगीभर नै; बाँचुन्जेल; जीवनपर्यन्त; आमरण ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-003975
मुद्रित पृष्ठ
97