शब्दकोश प्रविष्टि
आचमनी
ना.
ना. आचमन गर्ने एक किसिमको चम्चा; पञ्चपात्रको पानी झिक्ने सानो डाडुजस्तो वस्तु ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-003938- मुद्रित पृष्ठ
- 96
शब्दकोश प्रविष्टि
ना. आचमन गर्ने एक किसिमको चम्चा; पञ्चपात्रको पानी झिक्ने सानो डाडुजस्तो वस्तु ।
npbs2075-10-003938