शब्दकोश प्रविष्टि
आङ्गिक
वि.ना.
अङ्गसम्बन्धी; शरीरको ।
अङ्गहरूद्वारा नक्कल गरिने (अभिनय, मुद्रा आदि) । ना.
मादल, तबला आदि बजाएर सङ्गीतमा साथ दिने व्यक्ति ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-003934- मुद्रित पृष्ठ
- 96
शब्दकोश प्रविष्टि
अङ्गसम्बन्धी; शरीरको ।
अङ्गहरूद्वारा नक्कल गरिने (अभिनय, मुद्रा आदि) । ना.
मादल, तबला आदि बजाएर सङ्गीतमा साथ दिने व्यक्ति ।
[सं.]
npbs2075-10-003934