शब्दकोश प्रविष्टि
आघोष
ना.
ठुलो स्वरले बोलाउने काम; आह्वान ।
हपार्ने वा झपार्ने काम ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-003922- मुद्रित पृष्ठ
- 95–96
शब्दकोश प्रविष्टि
ठुलो स्वरले बोलाउने काम; आह्वान ।
हपार्ने वा झपार्ने काम ।
[सं.]
npbs2075-10-003922