शब्दकोश प्रविष्टि
आगमन विधि
ना.
ना. खास विषयमा प्रशस्त तथ्य वा उदाहरण उपलब्ध गराई तिनको सामान्यीकरणद्वारा खास सिद्धान्त, नियम वा तथ्यमा पुग्ने प्रक्रिया वा विधि; अध्ययन, खोज तथा तर्क गर्ने क्रममा विशिष्टताबाट सामान्यतातिर बढ्दै जाने त्यस्तो पद्धति ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-003899- मुद्रित पृष्ठ
- 95