शब्दकोश प्रविष्टि
आगम
ना.
कुनै वस्तु वा व्यक्ति कतैबाट आउने वा ठाउँमा पुग्ने काम (अर्थागम, समागम इ.) ।
कुनै शब्दमा ध्वनि, वर्ण, अर्थ आदि थपिने काम (स्वरागम, व्यञ्जनागम, आदिवर्णागम, अर्थागम आदि ।) ।
भेट; प्राप्ति सङ्गम ।
आम्दानी; आय ।
जन्म; उत्पत्ति ।
मूल; निर्गमस्थान ।
आउने समय; भविष्य ।
तन्त्रशास्त्र ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-003897- मुद्रित पृष्ठ
- 95