शब्दकोश प्रविष्टि

आख्यायिका

ना.
  1. सिलसिला मिलेको सानो कहानी वा कथा ।

  2. पात्रहरूद्वारा आफ्नो चरित्र केही मात्रामा आफँले वर्णन गरिने आख्यान ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-003890
मुद्रित पृष्ठ
95