शब्दकोश प्रविष्टि
आख्यात
वि.ना.
भनिएको; कथिएको; कहिएको ।
सबैले थाहा पाएको; प्रसिद्ध; ख्यातिप्राप्त । ना.
समापिका क्रिया बुझाउन धातुमा लगाइने प्रत्यय; तिङ्प्रत्यय ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-003884- मुद्रित पृष्ठ
- 95
शब्दकोश प्रविष्टि
भनिएको; कथिएको; कहिएको ।
सबैले थाहा पाएको; प्रसिद्ध; ख्यातिप्राप्त । ना.
समापिका क्रिया बुझाउन धातुमा लगाइने प्रत्यय; तिङ्प्रत्यय ।
[सं.]
npbs2075-10-003884