शब्दकोश प्रविष्टि
आकाशखेती
ना.
आकाशबाट परेका पानीको भरमा हुने खेती ।
आकाशवृत्ति ।
बेकार भएर गएको खेती; बालीनालीशून्य खेती ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-003835- मुद्रित पृष्ठ
- 94
शब्दकोश प्रविष्टि
आकाशबाट परेका पानीको भरमा हुने खेती ।
आकाशवृत्ति ।
बेकार भएर गएको खेती; बालीनालीशून्य खेती ।
npbs2075-10-003835