शब्दकोश प्रविष्टि
आँसु
ना.
ना. [सं. अश्रु] हर्ष, शोक, पीडा आदिमा आँखाबाट आउने नुनिलो पानी; नेत्रजल; अश्रु ।
व्युत्पत्ति
[सं. अश्रु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-003780- मुद्रित पृष्ठ
- 92
शब्दकोश प्रविष्टि
ना. [सं. अश्रु] हर्ष, शोक, पीडा आदिमा आँखाबाट आउने नुनिलो पानी; नेत्रजल; अश्रु ।
[सं. अश्रु]
npbs2075-10-003780