शब्दकोश प्रविष्टि

आँडे

वि.
  1. आँड वा अण्डकोष भएको ।

  2. एउटाका तुलनामा अर्कोचाहिँ आँड ठुलो भएको ।

  3. एउटै मात्र आँड भएको ।

  4. अडमिल्दो वा नमिल्दो । (उदा.— ए कान्छा, तँ त कस्तो आँडे कुरा गर्छस् हँ!) ।

उदाहरण

(उदा.— ए कान्छा, तँ त कस्तो आँडे कुरा गर्छस् हँ!)

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-003770
मुद्रित पृष्ठ
92