शब्दकोश प्रविष्टि
आँडु
वि.
अण्डकोष वा आँडा भएको; लिङ्ग वा जननेन्द्रियको नसच्छेदन वा अन्य तरिकाद्वारा प्रजननशक्ति नछिनालिएको (घोडा, साँढे आदि), नसुमरिएको; खसी नपारिएको ।
नसुमरिएको घोडा, साँढे आदि जस्तै अचाडू वा अडमिल्दो । (उदा.— कोही पनि रामेलाई मन पराउँदैनन्! किनभने ऊ आँडू छ ।) ।
उदाहरण
(उदा.— कोही पनि रामेलाई मन पराउँदैनन्! किनभने ऊ आँडू छ ।)स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-003769- मुद्रित पृष्ठ
- 92